काठमाण्डौ र भक्तपुर बिचमा रहेको आफ्नै कला सस्कृतिमा धनीे भएको शहर थिमि मध्यपुर थिमि महानगर पालिका अन्तर्गत  किरॉतकालीन पुरानो शहरहरुमध्ये एक शहर हो । यहां नेवारहरुको बाहुल्यता भएको बस्ती हो । यस थिमि शहर भित्र प्रसिद्ध बालकुमारी देवीको कलात्मक मन्दिर रहेको छ । यहांको मुख्य पेशाहरुमा कृषि, माटोको भाराकुरा,बिभिन्न देवदेवीहरुको मुकुण्डो बनाउने, खाद्यान्नको व्यापार, अन्य व्यापारहरु छन । यस शहरको उत्तरपुर्बमा बोडे शहर रहेको छ भने दक्षिणमा अरनिको राजमार्गसंग जोदिएकोे छ । यो शहर काठमाण्डौ रत्नपार्कवाट ९.६ कि.मी.पुर्बमा पर्दछ । साथै यस थिमि शहर निम्न कुरामा पनि प्रसिद्ध छ ।


१) प्राचिन कालदेखि  माटोको भाराकुरा,बिभिन्न देवदेवीहरुको मुकुण्डो बनाउनेमा प्रसिद्ध छ ।
२) भाद्र महिनामा नचाईने भैरब नाचको लागि पनि प्रसिद्ध छ ।
३) त्यस्तै प्रत्येक बर्ष बैशाख २ गते मनाइने ३२ वटा खतको विस्केट (सिन्दुर) जात्राको लागि पनि प्रसिद्ध छ ।

देश नेपाल
अञ्चल बागमती
जिल्ला भक्तपुर
म.न.पा मध्यपुर थिमी महानगर पालिका
उचाई १३२६ मी.
अक्षांश ८५°२१', ८५°३०' उत्तर
देशान्तर २७°३६ पूर्व
क्षेत्रफल २९०५ रोपनी
(थिमी चपाचोकौ क्षत्रफल १८७७ र वालकुमारीको क्षेत्रफल १०२८ रोपनी छ । )
जनसंख्या  
धर्म हिन्दु, बौद्ध
बाटो दुरी काठमाण्डौ रत्नपार्कवाट ९.६ कि.मी
(स्रोतःऐतिहासिक शहर बोडे एक परिचय र लुमन्ति पौ,शान्ति खलः ने.सं.११२५)

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

 

 
स्यस्यःसमाज               उदाय समाज ज्यापु समाज मेमेगु समाज      
१.जोशी ११.आचाजु २१.मल्ल ३१.दुगु ४१.फसि ५१.लाभाछा ६१.किसिमाक ७१.जाकिसो १.कसाः १.महर्जन १.बज्राचार्य ११.नकर्मी २१.मधिकर्मी ३१.धौबन्जा
२.पःमा १२.भंडेल २२. कल्हे ३२.वैद्य ४२.डोंफैं ५२.अमात्य ६२.कराङकुरुङ ७२.माथेमा २.ताम्राकार २.डंगोल २.राजकर्णिकार १२.हाडा २२.मुनिकार ३२.भुजु
३.भनि १३.कचिङ २३.भौ ३३.भुजिं ४३.महाभू ५३.टट्टु ६३.खाखिपुच ७३.कायस्थ ३.तुलाधर ३.सुवाल ३.बासुकला १३.शाक्य २३राजवंशी ३३.धाख्वा
४.खोसीं १४.डौंचंख २४. चाकु ३४.मिखुं ४४.वकूला ५४.शैजु ६४.नेपाखाचा ७४.बजिमय ४.बनिया ४.सिं ,५.मू ४.मुनंनकर्मी १४.नापित २४.ख्वाउजु ३४.न्याछ्यो
५.वन १५.विस्यत २५.ग्वंगः ३५.मास्के ४५.नेवाः ५५.ख्ये ६५.सिङख्वा ७५.पांयवजी ५.शिलाकार ६.प्रजापति ५.रञ्जिकार १५.कपाली २५.मानन्धर ३५.गोर्खाली
६.मुल्मी १६.प्रधान २६. साहि ३६.वांला ४६.चिपालु ५६.लाखे ६६.ध्वाकसिपो ७६.केमिख्य ६.स्थापित ७.अवाःल ६.राजोपाध्याय १६.तमोट २६.चित्रकार ३६.लाकौल
७.छुच्चुं १७.कसाछें २७.कसु ३७.तुकं ४७.सिवलों ५७.नेकु ६७.प्रधानाङ्ग ७७.धौभडेल ७.सिख्राकार ८.ग्वाला ७.ब्यञ्जनकार १७.शाही २७.कारंंजित ३७.लाखे
८.ख्याउं १८.सुल्प्या २८.मुस्या ३८.दुवा ४८.काउले ५८.सिंह ६८.राजभण्डारी ७८.सिङक्यो ८.सिन्दुराकार  ९.काबुजा ८.नगरकोटी १८.देउला २८.बलामी ३८.चक्रधर
९.जासि १९.न्याछ्यों २९.पाउंछा ३९.वोके ४९.छेन ५९.साखः ६९.कर्माचार्य ७९.लायलव ९.सेलालिक १०.लावत ९.ताण्डुकार १९.बनिया २९.उलक ३९.साहूखल
१०.श्रेष्ठ २०.मलेकू ३०.काकः ४०.वासिं ५०.मल्टा ६०.ढुसि ७०.राजवंशी     ११.पहि(पहरी) १०.गुरुवाचार्य २०.माली ३०.बिजूक्छे